वीरगन्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

पर्सा । वीरगन्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलको आयात बढेको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सात हजार १२० वटा मोटरसाइकल आयात भएका हुन् । चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा वीरगन्ज नाकाबाट चारपांग्रे सवारीसाधनको आयातमा कमी…