सोमबार नेप्से परिसूचक ३७ अंकले बढेर २६९०.७२ बिन्दुमा

काठमाडौँ । आज (सोमबार) सेयर बजार परिसूचक (नेप्से) ३७ अंकले बढेको छ । उतारचढावका बिच सोमबार नेप्से २७०७ को बिन्दुसम्म उक्लिएको थियो । अन्तिममा २६९०.७२ बिन्दुमा आएर रोकिएको छ । सोमबार सात अर्ब नौ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार ६ अर्ब १३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । आइतबारको…