काठमाडौं । चाडपर्व नजिकिएसँगै खाद्य वस्तुहरुको मूल्य तिव्र गतीमा बढ्ने गरेको छ । आम उपभोक्ताहरु दैनिक उपभोग्य बस्तुको अभाव साथै मंहगीको सामना गरिरहेका हुन्छन् । यस्तो समस्याको अन्त्यका लागि सरकारले बर्षेनी ‘सुपथ मूल्य पसल’ खोल्ने गरेको छ । त्यहाँ बाहिरको भन्दा कम मूल्यमा उपभोग्य बस्तु विक्री गर्ने गरिन्छ । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक…