यस्तो छ शनिबारको तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारको लागि मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७८ रुपैयाँ पुगेको छ भने सुकेको प्याज १२५ रुपैयाँ पुगेको छ ।त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी ६० रुपैयाँ पुगेको छ भने रातो मूला ३० रुपैयाँ रहेको छ । रायोको साग प्रतिकेजी १३०…