काठमाडौं । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले दोलखा पर्यटक र लगानीको हिसाबले ठूलो सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । मंगलबार काठमाडौंमा दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ र नेपाल पर्यटन बोर्डको आयोजनामा भएको दोलखाको पर्यटन प्रवर्द्धनका लागि अन्तरक्रिया कार्यक्रममा उनले दोलखालाई पोखरा जस्तो पर्यटकीय क्षेत्र बनाउन सकिने भन्दै यसका लागि नीति…