काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत महशुल नतिर्ने उद्योगहरूको बैंक खाता, सेयर रोक्का गर्न पत्राचार गरेको छ । विद्युत नियमन आयोगले लाइन नकाटी अन्य विकल्पबाट बक्यौता उठाउन पत्रचार गरेपछि तर्फबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत महशुल नतिर्ने उद्योगहरुको बैंक खाता रोक्का राखिदिन आग्रह गर्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेका हुन् । घिसिङले…