काठमाडौं । स्थानिया बजारमा सुनको मूल्य एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेको छ । शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेर कारोबार भएको…