काभा महिला भलिबलमा नेपाल पुलिसको टिमलाई सिप्रदी ट्रेडिङले प्रायोजन गर्ने

काठमाडौं । माल्दिभ्सको मालेमा आयोजना हुन लागेको काभा महिला भलिबल क्लब च्याम्पियनसिप खेलका लागि नेपाल पुलिस क्लबको महिला भलिबल टिमलाइ सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले प्रायोजन गर्ने भएको छ । प्रायोजन सम्झौतामा सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक…