मंगलबार १११.९६ अंकले घट्यो नेप्से

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा १११.९६ अंकले द्यटेको छ । बजार खुलेदेखिनै क्रमशः ओरालो लाग्न थालेको बजार अन्तिम समयसम्म ३.८६ प्रतिशतले घट्दै २७८२.६० विन्दुमा झर्न पुगेको हो ।कारोबार सुरु हुँदा केही सेकेण्ड बजार हरियो देखिए पनि दिनभर बजारमा बिक्रीकर्ता आत्तिए । जसले गर्दा खरिदकर्ताले चाहेकै मूल्यमा उनीहरूले बिक्री गर्दै गए । आज २०…