काठमाडौं । स्थानिय बजारमा हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ आज सामान्य घटेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँमा…