कुमारी बैंकका ग्राहकले फिल्लीबाट प्रदान गरिने सेवामा विशेष छुट पाउने

काठमाण्डौ । कुमारी बैंकका ग्राहकहरुले (एनडी थट्टी–नाइन बिजनेश ग्रुप प्रालि) फिल्लीबाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट पाउने भएका छन् । कुमारी बैंक र (एनडी थट्टी–नाइन बिजनेश ग्रुप प्रालि) फिल्ली काठमाण्डौंबीच बैंकका ग्राहकहरुलाई फिल्लीबाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले फिल्लीका लाजिम्पाट,…