मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लगानी सम्मेलनमा ३१ खर्बका परियोजना

काठमाडौं चैत, ११– सरकारले लगानी सम्मेलनमा सार्वजनिक–निजी साझेदारीका ५० परियोजनामा लगानी आह्वान गर्ने भएको छ। लगानी बोर्डले आइतबार लगानी आह्वानका लागि प्रदर्शनीमा राखिने आयोजनाको टुंगो लगाएको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । निजी क्षेत्रका तर्फबाट २३ आयोजनामा साझेदार लगानीकर्तालाई आमन्त्रण गरिने भएको छ। शुक्रबार र शनिबार आयोजना हुने लगानी सम्मेलनमा ४० देशबाट ६…