नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रा. ली. मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेकोे छ । सम्झौता अनुसार बैंकको भिषा कार्ड प्रयोगकर्ता तथा मोबाइल बैंकिङ्ग चलाउने ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रा.ली. मा बैंकको भिषा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पम्त भुक्तानी गर्दा…