यस्तो छ आजको फलफूल र तरकारीको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार अदुवाको औसत मूल्य प्रतिकेजी ९६ रुपैयाँ ६७ पैसा, अनार ३२५ रुपैयाँ, अमला ७५ रुपैयाँ, अम्बा ८५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ निधारण गरिएको छ । त्यस्तै, मुडेको आलु ५४ रुपैयाँ ५० पैसा, सेतो आलु ५१ रुपैयाँ ३३ पैसा, इमली…