दुई दशक अघिसम्म दूध उत्पादन गरेर पनि बजारको समस्या थियो । गाउँसम्म पुग्ने कुनै सडक सञ्जाल नहुँदा किसानले उत्पादन गरेको घरमै उपयोग गर्नुको विकल्प नै थिएन ।तेह्रथुम जिल्लाको पश्चिमी क्षेत्रका किसान यी र यस्तै समस्या झेलिएका थिए । यहाँका किसानले उत्पादन गरेको दूध करिब चार घण्टा लामो बाटो बोकेर चित्र बजार सम्म पुर्याएर बिक्री गर्नुपर्ने…