अर्थमन्त्री जनार्दन शर्माले देशमा बजेटको अवस्था अहिले नाजुक रहेको बताएका छन् ।आज काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उनले बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताएका हुन् । राजस्वले चालु खर्च पनि धान्न मुस्किल रहेको भन्दै मुलुकको बजेट प्रणाली समस्याग्रस्त रहेको अर्थमन्त्री शर्माले बताएका छन् ।उनले कोभिड–१९ पछिको आर्थिक पुनरूत्थानमा निजी क्षेत्रले…