त्रिशुली–३ (बी)जलबिधुत आयोजनाको पहिलो शेयर किने प्रधानमन्त्री ओलीले

काठमाडौं चैत, ७ - नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’अभियान अन्तर्गत खुला गरिएको सेयरमा  प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता सेयर किनेका छन् । यस आयोजनाको सेयरको पहिलो खरिदकर्ता नै प्रधानमन्त्री ओली भएका छन । त्रिशुली–३ (बी) आयोजना  अन्तर्गत खुला गरिएको सेयरमा बिहीबार प्रधानमन्त्री ओलीले पहिलो सेयर किनेका हुन् । उनले सेयर…