सोमबार १८ भदौ,२०७५ काठ्मान्डौ – साताको दोस्रो दिन आज सुनको मूल्य तोलामा तनि सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज सुनको मूल्य तोलामा तीन सयले घटेर छापावाल सुनको भाउ ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य ५७ हजार तीन सयरुपैयामा कारोबार भइरहेको थियो । त्यस्तै आज तेजावी सुन…