नेपाल टेलिकमले नयाँ वर्षमा ल्यायो स्प्रिङ अफर

नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विभिन्न प्याकेज सहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गतका सेवाहरु चैत ३१ गतेदेखि ९० दिनसम्म उपयोग गर्न सकिनेछ । यसअघि उपलब्ध विन्टर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर उपलब्ध गराएको हो । नयाँ वर्षको अवसरमा कम्पनीका मोबाइल ग्राहकका लागि…