डिशहोममा मधेस प्लस च्यानल सञ्चालन हुने

डिशहोमले मधेस प्लस च्यानल सञ्चालनमा ल्याएको छ । डिशहोमको च्यानल नम्बर ११९ मा यो च्यानल प्रसारण भइरहेको छ । नेपालमै पहिलोपटक भोजपुरी चलचित्र, गीत, मैथली, थारुलगायतका मधेस क्षेत्रमा प्रचलनमा रहेका विभिन्न भाषाभाषीका गीत–संगीत, टेलिचलचित्र तथा विविध मनोरञ्जनात्मक कार्यक्रमलाई प्रथमिकताका साथ प्रसारण गर्ने तयारी च्यानलले गरिरहेको जनाइएको छ । आगामी दिनमा पनि डिशहोमको ग्राहकका मनोरञ्जनको लागि…