यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले तोकेको नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०६ पैसा कायम भएको छ। पछिल्लो समय डलरको भाउमा देखिएको उतारचढावले नेपाली रुपैयाँ केही कमजोर देखिएको छ। त्यसैगरी, युरोपियन युरोको मूल्यमा पनि वृद्धि देखिएको…