काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज २ हजार १ सय रुपौँयाले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार ५ रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य २ लाख ६२ हजार ५ रुपैयाँ कायम भएको थियो । सुनको…