तोलामा २७ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा दुई हजार ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९९ हजार २०० रुपैयाँ कायम छ । शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।…