कोरोनाको महामारीपछि केजरिवालको घोषणा : दिल्लीमा वृद्धभत्ता दोब्बर र गरिबलाई निःशुल्क खाना

भारतमा कोरोनाको सङ्क्रमण बढ्दै गएका बिलादिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले वृद्धवृद्धा, विधवा र फरक क्षमता भएका नागरिकलाई दिइने भत्ता दोब्बर पु¥याउने घोषणा गरेका छ । उनले तत्कालै लक डाउन नगर्ने, तर आवश्यक परेमा प्रभावकारी कदम चाल्ने समेत घोषणा गरेका छन् । आफ्नो पहिलो डिजिटल प्रेस कन्फ्रेन्समा केजरीवालले वृद्धवृद्धा, विधवा र फरक क्षमता भएका नागरिकले‘यस्तो सुविधा पाउँदै…