नेपाल उद्योग वाणिज्य महासंघले यही चैत्र २८ र २९ गते हुने भनिएको ५४औं साधारण सभा केही समयको लागि स्थगित् गर्ने भएको छ । कोरोनाको महामारी फैलिरहेको अवस्थामा महासंघको घोषित साधरणसभा गर्ने कि नगर्ने भन्नेमा यस अघीदेखीनै छलफल हुँदै आएको थियो । अन्तत :घोषित साधरणसभा केहि समयका लागी स्थगित गर्ने तयारिमा महासंघ पुगेको बताइएको छ ।…