एनआईसी एशियाले शुरु गर्‍यो निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने सेवा

एन आई सी एशिया बैंकले एन आई सी एशिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको जनाएको छ । यस योजना अन्तर्गत एन आई सी एशिया बैंकका देशभर फैलिएका सम्पूर्ण शाखा र विस्तारित काउण्टरहरूबाट नेपालभरी एक ठाउँबाट अर्काे ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिनेछ ।उक्त योजना अनुसार २०७६ फागुन १८ देखि २०७७…