सरकारले स्टार्टअप बिजनेसलाई बुझ्न नसकेकोमा सरोकारवालाहरुको चिन्ता

काठमाडौ‌ं- स्टार्टअप बिजनेसलाई सरकारले बुझ्न नसकको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्। हालसम्म सरकारले स्टार्टअप बिजनेसलाई स्पष्ट रुपमा परिभाषित नगरेको प्रति एप डेपलभरहरुले सरकारलाई समयमै सम्बोधन गर्न माग गरेका हुन्।उद्यमीका लागि सरकारी नीति र स्टार्टअपका विषयमा राजधानीमा भएको अन्तक्रियामा एप डेभपलरले उद्यमका रूपमा स्टार्टअपलाई मान्यता दिन सरकारसँग माग गरे। डेमोक्रेटिक लिडरसिप फोरमले गरेको कार्यक्रममा उत्पादनमूलक…