प्याजको मूल्य अहिले सम्मकै उच्च : भान्छामै असर

काठमाडौं, प्याजको मूल्य प्रतिकेजी १३० रुपैयाँ पुगेको छ । शनिबार खुद्रामा प्रतिकेजी १३० रुपैयाँले विक्री भएको थियो जुन मुल्य अहिले सम्मकै उच्च हो । सरकारले महङ्गी नियन्त्रण गर्ने बताइरहँदा प्याजको मूल्य एक महिनाभित्र चार गुणाले वृद्धि भएको हो । यसअघि प्याज ३५ देखि ४० रुपैयाँ प्रतिकेजीले विक्री हुँदै आएको थियो । उपभोक्ताको भान्छामा दैनिक प्रयोग…