काठमाडौँ– भारतको प्रतिष्ठित म्यागेजिन ‘होटेलियर’ले लगातार दोस्रो वर्ष ‘सीजी होटेल्स एन्ड रिसोर्ट’का कार्यकारी निर्देशक राहुल चौधरीलाई शक्तिशाली ३५ व्यवसायीको सूचीमा राखेको छ। राहुलले चौधरी ग्रुपको आतिथ्य सत्कार ९हस्पिटालिटी० व्यवसायको नेतृत्व गर्छन्। ‘होटेलियर’ले सन् २०१९ का लागि हस्पिटालिटी क्षेत्रमा सफल ३५ प्रभावशाली व्यवसायीको सूची निकालेको हो। राहुल सन् २०१८ को सूचीमा पनि थिए। यो सूचीमा भारतभर…