काठमाडौं । नेप्से साताको पहिलो कारोबार दिन आईतबार नै नकारात्मक देखिएको छ । नेप्से आज तीन दशमलव ७५ अंकले घटेर १२ सय ६८ दशमलव ७४ अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव ५३ अंकले घटेर दुई सय ७३ दशमलव ३० अंकमा पुुगेको छ । आज एक सय ६६ कम्पनीहरुको चार हजार चार सय ५६ वटा कारोबारमा…