काठमाडौं । नेप्से घटेको छ । नेप्से आज आईतबार चार दशमलव ४५ अंकले घटेर १२ सय ५६ दशमलव चार अंकमा झरेको छ भने सेन्सिटिभ पनि एक दशमलव ११ अंकले घटेर दुई सय ७० दशमलव ३५ अंकमा झरेको छ । आज एक सय ७३ कम्पनीहरुको सात हजार छ सय ९८ वटा कारोबारमा २२ लाख १६ हजार…