काठमाडौं चैत, ५– नेप्से पुुन नकारात्मक दिशामा गएको छ । सोमबार नेप्से आठ दशमलव ४४ अंकले घटेर १२ सय ७० दशमलव ५२ अंकमा पुुगेको छ भने सेन्सिटिभ एक दशमलव ७९ अंंकले घटेर दुुई सय ७० दशमलव ६८ अंकमा पुुगेको छ । एक सय ५२ कम्पनीहरुको तीन हजार पाँच सय ४२ वटा कारोबारमा सात लाख ७१…