मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्राण्ड एम्बेस्डर बनिन चर्चित अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह

काठमाडौं चैत, २१– नेपाली सिनेमाकी चर्चित यूवा पुस्तामाझ लोकप्रिय अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह एजुकेशन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड एम्बेस्डरको रूपमा नियुक्त भएकी छिन् । उनलाई एक बर्षका लागि एजुकेशन एण्ड माइग्रेसन कर्नरले नियुक्त गरेको हो । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको यो संस्था काठमाडौंको पुतलीसडक लगायत अन्य शहरहरूमा रहेको छ । आफू ब्राण्ड एम्बेस्डरको…