हास्य टेली श्रिंखला “अती भो” मा युवा कलाकारको भूमिकामा दामोदर भट्ट को प्रबेश

नेपाल टेलिभजनबाट हरेक आईतबार राती ठीक ८:५० र ९:३० बजे मिडिया हब अफिसियल युट्युब च्यानलबाट प्रसारण हुने, युवा बर्गको अतीनै लोकप्रिय सामाजिक विकृतिको पर्दाफास गर्ने,हास्य ब्यांग्य टेली सिरियल अत्ति भो को १२६ औं भाग देखी कलाकारको भूमिकामा दामोदर भट्ट दमदार रुपमा देखिएका छन् । कलाकार दामोदर भट्ट सिरियलमा हाल अमेरिकाबाट स्वोदेश फर्केर बिहेको लागि नेपाली…