अनलिमिटेड बेभरेज र ओपन स्काई पुलसाइड सेलिब्रेसन का साथ हयात प्लेस बुटवलले सन् २०२६ को भव्य स्वागत गर्ने

रुपन्देही, बुटवल । हयात प्लेस बुटवलले सन् २०२६ को नयाँ वर्षलाई स्वागत गर्न आफ्नो विशेष कार्यक्रम “न्यु इयर्स इभ अन्डर द स्टार्स” मा सहभागी हुन सबैलाई आमन्त्रित गरेको छ। खुला आकाशमुनि र ‘पुलसाइड’ मा आयोजना हुने यो कार्यक्रममा ‘अनलिमिटेड बेभरेज’, भरपूर मनोरञ्जन र मध्यरातमा ‘काउन्टडाउन’ सहितको भव्य उत्सव हुनेछ, जसलाई अविस्मरणिय साँझ बनाउने तयारी गरिएको…