पल शाहविरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी,

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा एक गायिकाले  किटानी जाहेरी गर्दा गराएकी छन् । गायिकाले  शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी हुन् । यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । त्यसपछि उनले तनहुँ प्रहरीमा उजुरी दिएको बताइएको छ…