डिभोर्सपछि सामन्था र नागा चैतन्य एकै ठाउँमा भेटिँदा….

दक्षिण भारतमा अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यको जोडीले डिभोर्स गरिसकेका छन् । उनीहरुले आपसी सहमतिमा डिभोर्स गरे पनि त्यसको प्रक्रिया अहिले चलिरहेको छ । उनीहरुले आफूहरू अलग भए पनि राम्रो साथी रहिरहने उद्घोष गरिसकेका छन् । तर वास्तविकतामा यस्तो देखिएको छैन । हालैमात्र यी अलग्गिएका जोडी एकै स्थानमा भइरहेको सुटिङमा देखिए ।…