भारतीय अभिनेत्री कट्रिना कैफ आज विवाह बन्धनमा बाँधिदै छिन्। उनी बलिउड अभिनेता विक्की कौशलसँग लगनगाँठो कस्न लागेकी हुन्। माधोपुरस्थित सिक्स सेन्स फोर्ट बारबडमा उनीहरुको विवाह रोयलु शैलीमा हुन लागेको हो। त्यहाँको समयअनुसार आज दिउँसो ३.३० देखि ३।४५ को समयमा उनीहरुको विवाह हुनेछ। क्याट्रिनाले विवाहमा सब्यसाचीको डिजाइनर लेहेंगा लगाउनेछिन्।मिडिया रिपोर्टअनुसार कट्रिनाले आफ्नो विवाहको ७५ प्रतिशत खर्च…