निश्चलले ल्याए बालखैमा दिल बस्यो गौथली–२

काठमाडौं । बालगायक निश्चल अधिकारीको स्वरमा रहेको बालखैमा दिल बस्यो गौथली २ को म्युजिक भिडियो सार्वजनिक भएको छ । बालखैमा दिल बस्यो गौथलीको अपार सफलतापछि सार्वजनिक गीतमा दीपक शर्माको शब्द तथा संगीत सृजना रहेको छ । नरेन्द्र वियोगीको एरेन्ज मिक्सिगं तथा मास्टरिगं रहेको गीतमा बालकलाकारद्धय आलोक चौरेली र आयुषा ढकालको लोभलाग्दो अभिनय देख्न सकिन्छ ।…