बहुप्रतिक्षित चलचित्र तिमि हुन्छौ जहाँ जहाँको प्रोमो रिलिज

मदन दवाडीको प्रस्तुती रहेको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र तिमि हुन्छौ जहाँ जहाँको प्रोमो रिलिज भएको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित मानिएको चलचित्र बि एण्ड बि व्यानरमा निर्माण भएको हो । मनिष सुन्दर श्रेष्ठ र मनिला जोशीको मुख्य भुमिका रहेको यस चलचित्रमा हिमाल पारीको जिल्ला मुस्ताड।को रमणीय दृष्य कैद गरिएके छ । निकै उच्च बजेटमा…