मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महा बाणिज्यदूत तथा वरिष्ठ लोकगायक प्रेमराजा महत तथा उनकी धर्मपत्नी कविता महत कोरोनाबाट मुक्त भएका छन् । गत अगस्त ७ दिन आफू दम्पत्तिलाई कोभिड–१९ भएको सार्वजनिक गरेका थिए । उनले सामाजिक संजाल फेसबुकमार्फत यस्तो समस्या कसैमा देखिएको छ भने लाज नमानीकन कोरोनालाई गोप्य नराखी समुदायलाई सुसूचित गर्न समेत अनुरोध गरेका थिए…