आशिषलाई सम्झिदै सुशीलले ल्याए ’सुनन’

गायक सुशील श्रेष्ठ ’जुजु’ को बिल्कुलै नयाँ म्युजिक भिडियो, सुनन’ सार्वजनिक भएको छ । प्रेम भाव बोकेको यस गीतमा स्वर सुशील श्रेष्ठ ’जुजु’ को रहेको छ भने शब्द स्वयम् गायक सुशील श्रेष्ठ ’जुजु’ र स्वर्गीय आशिष तामाङको रहेको छ । यस गीतलाई स्वर्गीय आशिष तामाङले संगीतवद्ध गरेका हुन् । म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र…