एलिनाका पूर्वपतिले भने – मेरो मौनतालाई कमजोरी नठानियोस्

काठमाडौं– गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाबीच सम्बन्धविच्छेद भएको महिनौंपछि पनि सामाजिक संजालमा ‘डिभोर्स’को चर्चा अझै सेलाएको छैन। यसबीच, एलिनाका पूर्वश्रीमान विष्णु सापकोटाले सामाजिक संजालमा एक लामो विज्ञप्ति जारी गर्दै सामाजिक संजालबाट आउने कठोर शब्द, धम्कीपूर्ण सन्देश, मानसिक दबाब र चरित्र हत्या गर्ने प्रयासले गर्दा आफू मानसिक पीडाबाट गुज्रिरहेको बताएका छन्। आफूहरूको सहमतीमा…