‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश

काठमाडौं । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ुजनै हराएको बाहुनुमा अभिनेता विजय बरालको प्रवेश भएको छ । यस चलचित्रमा प्रमुख भूमिकाको लागि बराललाई अनुबन्ध गरिएको निर्देशक हिमाल न्यौपानेले जनाए । हालै मात्र नेपालमा ५० करोड माथीको व्यापार गरेको चलचित्र ुपूर्ण बहादुरको सारङ्गीुका अभिनेता समेत रहेका बरालले जनै हराएको…