सत्यराज र स्वरुपराज आचार्यको स्वरमा ‘आखिर त्यो मन’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । प्रा. डा. सुवासप्रसाद आचार्य र मिस पवीको अभिनय रहेको तथा गायकद्वय सत्यराज र स्वरुपराज आचार्यको स्वरमा ‘आखिर त्यो मन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । रवीन्द्र पौड्यालको शब्द संगीत रहेको गीतमा पौड्याल आफैले पनि अभिनय गरेका छन् । म्युजिक भिडियोमा त्रिवि शिक्षण अस्पतालको क्रिटिकल केयर विभागका प्रमुख प्रा. डा. आचार्यको जिवन्त अभिनय…