‘बोक्सीको घर’ सुपरहिट हुँदा सपनाजस्तै लागिरहेको छ : केकी अधिकारी

काठमाडौं । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको दोस्रो फिल्म ‘बोक्सीको घर’ यतिबेला थिएटरमा हाउसफूलका साथ प्रदर्शन भइरहेको छ । गत वैशाख १४ गतेबाट प्रदर्शनमा आएको यो फिल्ममा विशेषत महिला दर्शकको उल्लेख्य उपस्थिति छ । ‘बोक्सीको घर’मा केकीकै प्रमुख भूमिकामा अभिनय रहेको छ । फिल्म युनिटले बिहीबार राजधानीमा सीमित पत्रकारमाझ गरेको अन्तरक्रियामा अभिनेत्री केकीले ‘कोहलपुुर एक्सप्रेस’ले…