काठमाडौं । अभिनेता राजेश हमाल पछिल्ला दिनमा देश विदेशमा हुने विभिन्न कार्यक्रम तथा म्यूजिक भिडियो र विज्ञापनहरुमा व्यस्त छन् । नयाँ वर्ष २०८४ मा नयाँ फिल्ममा आउने बताएका हमालले बुधबार बबरमहलमा घोडामा चढेर एउटा ट्राफिक सचेतनामूलक टीभी विज्ञापनमा अभिनय गरे । अभिनेता हमाल क्यानाडा अध्ययनका लागि गोरेटो कन्सल्ट्यान्सीको ब्राण्ड एम्बेसडर बनेसँगै उनले एक वर्षसम्म गोरेटो…