काठमाडौं । दरबारमार्गस्थित ’कासा लाउञ्ज एण्ड बार’ ले आफ्नो ग्राहकहरुलाई उत्कृष्ट सेवा र मनोरञ्जन प्रदान गर्दै दरबारमार्गकै एक उत्कृष्ट र सबैले रुचाइएको लाउञ्जको रुपमा आफूलाई चिनाउन सफल भएको छ । आफ्नो ग्राहक तथा शुभचिन्तकहरुलाई थप मनोरञ्जन प्रदान गर्न नयाँ वर्ष २०८१ को पहिलो महिना पारेर यही वैशाख १५ गते शनिवार सांगीतिक कार्यक्रम आयोजना गर्दैछ ।…