काठमाडौं, २९ भदौ । सुनिलकुमार थापाको निर्माण तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘एक भागवत् र एक गीता’ आजदेखि प्रदर्शनमा आएको छ । आउँदो हरितालिका तीजलाई लक्षित गर्दै चलचित्र ‘एक भागवत् र एक गीता’ प्रदर्शनमा ल्याईएको हो ।चलचित्रमा अभिनेता विपीन कार्कीले सामाजिक प्रेमकथामा ‘कमलामाई’को भूमिकामार्फत यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायको जीवनलाई प्रस्तुत गरेका छन् ।अभिनेता कार्कीसँगै धीरज…