मंगलबार थप १३ सय ३० जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशमा थप १३ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार कोरोनाबाट मृत्यु हुनेको संख्या ५ रहेको छ ।योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १८ सय ३० संक्रमित निको भएका छन् ।हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या…